House for Sale in Imadol
Key Details
Description
ललितपुर, इमाडोल स्थित Downtown Residency नजिकै ०-३-१-० क्षेत्रफलमा बनेको बस्नको लागी अत्यन्तै शान्त, रमणिय वातावरण, स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको, यातायातको सुविधा भएको, बजार व्यवस्थापन को सुविधा भएको, VIP र सुरक्षित एरियामा रहेको सुविधा संम्पन्न २.५ तल्ले आकर्षक घर तुरुन्त बिक्रीमा रहेको हुँदा किन्न इच्छुक महानुभाबहरुले फोन 9818344625/9849715976 मा सिधै सम्पर्क गरि थप जानकारी लिन सक्नु हुनेछ ।
आकर्षक सुविधाहरु
- बिस्तृत जनकारिको लागी सम्पर्कको न. 9818344625/9849715976
- मुल्य २ करोड १५ लाख(आपसिसमझादारिमा केहि मिल्ने) ।
- ग्वार्खु चोक बाट 2.5 कि. मि. भित्र ।
- मेन रोड नजिकै २० फिटे बाटो कायम भएको ।
- लुभु मेन रोड बाट १०० मिटर भित्र ।
- 12/12 को पिल्लर भएको ।
- बेड रूम(Bed Room) - 5 ।
- बाथ रूम(Bathroom) - 4 ।
- लिविङ रूम(Living Room) - 2 ।
- किचन(Kitchen) - 2 भएको ।
- 1 पुजा र 1 स्टोर रूम (1 puja and 1 store room) भएको ।
- 1 कार र ३ बाईक (1 Car and 3 Bike parking) पार्किङ भएको ।
घर जग्गा समबन्धी विभिन्न जानकारी र तपाईंले खोजे जस्तो अन्य घर घडेरी हेर्नको लागि हाम्रो यस फेसबूक पेज(https://www.facebook.com/neopropertynepal/) लाई like flow तथा हाम्रो वेबसाईट(https://www.neopropertynepal.com/) मा visit गर्नु होला । साथै नेपालको कुनैपनि ठाउमा घर, जग्गा, अफिस, पसल, होटेल, रेस्टुरेन्ट, क्याफे, फेन्सी, पसल, पार्लर, लगायतका ब्यबसाय बिक्रि गर्न - घर फ्ल्याट कोठा आदि भाडामा लाउनु परेमा निशुल्क बिज्ञापन गराइने छ । आउनुहोस मौकाको फाईदा उठाउँनुहोस ।
थप जानकारिको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्कका लागि:-
- रेजिस्टर कम्पनी नाम: नियो प्रोपर्टी प्रा. लि. (Neo Property Pvt. Ltd.)
- फोन न: 9851239601(Call/WhatsApp/Viber) or 9808752750
- फेसबुक पेज:
- https://www.facebook.com/neopropertynepal/
- इमेल्: [email protected]
- वेबसाइट: https://www.neopropertynepal.com/